बाढीले पुरिएका घर तथा टहरा सफा गर्न थालियो
धादिङ : बाढी तथा लेदोले पुरिएका गजुरी गाउँपालिका-६ बेल्खु बजारका घर तथा टहरा सफा गर्न थालिएको छ। गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, गजुरीस्थित श्री भैरव गणका नेपाली सेना तथा स्थानीय युवाहरूको सहभागितामा पुरिएका घर तथा टहराभित्र जमेको माटो, लेदो र फोहोर हटाउने काम सुरु गरिएको हो।बाढीका कारण घर तथा टहराभित्र थुप्रिएको माटो र फोहोर हटाउने काम तीव्र गतिमा भइरहे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







